खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



चर्चिर्त यापर भिटेन पक्राउ


 संवाददाता   October 24, 2019   480 जनाले पढ़िसके




चर्चिर्त यापर भिटेन पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले उनलाई जाउलाखेलबाट पक्राउ गरेको हो ।
उनको पछिल्लो गीत ‘यस्तै त हो नि ब्रो’ निकै चर्चित भएको थियो । त्यही गीतमा भएका शब्दहरु र फेसबुकमा राखेको तस्वीरका आधारमा उनलाई पक्राउ गरिएको महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए ।
उनीमाथि कानूनी कारबाही प्रक्रिया अगाडि बढाइने उनले बताए ।
को हुन् भिटेन ?
उनको वास्तविक नाम समीर घिसिङ हुन् । ‘गरिबी ‘ गीनबार्ट याप यात्रा थालेका उनी ‘सिमसिमे पानी ‘’ गीतबाट युट्युब ट्रेन्डिङमा छाएका थिए । दर्जन बढी गीत गाइसकेका उनी पछिल्लो समय देशविदेशमा कन्सर्टहरुमा समेत व्यस्त छन् । अनलाईनखबर