खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



मोरङमा एक महिनामा १ सय ५२ वटा मुद्धा दर्ता


 संवाददाता   October 24, 2019   321 जनाले पढ़िसके




मोरङमा असोज महिनामा १ सय ५२ वटा घटना दर्ता भएका छन् । गएको असोज महिनाभर सबै भन्दा बढी अभद्र व्यवहार ५३ वटा घटनाको प्रहरीमा उजुरी परेको छ ।
यस्तै असोज महिनामा मोरङमा २० जनाले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङको तथ्यांक अनुसार लागु औषध मुद्धामा १३ वटा घटना भएको छ ।
असोज महिनामा ७ वटा जवरजस्तीका घटनाको उजुरी परेको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक राजकुमार खिउँजूले बताए । उनका अनुसार जवरजस्ती करणी उद्योगका ८ वटा घटना दर्ता भएका छन् । कोशीअनलाईन