खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



पथरीशनिश्चरे नकाउट फुटवल प्रतियोगितामा उपाधिको लागि लेटाङ र डाँगीहाट भिँड्दै


 संवाददाता   October 23, 2019   289 जनाले पढ़िसके




मोरङ मोरङको पथरीशनिशचरेमा जारी दोस्रो पथरीशनिश्चरे खुल्ला नकआउट फुटबल प्रतियोगिताको फाइनल खेल अहिले हुदैछ ।
डाँगीहाट फुटबल क्लबले सोमबार सम्पन्न अन्तिम सेमिफाइनल खेलमा पञ्चायन फुटबल क्लब सुनसरीलाई पराजित गरेसँगैे फाइनल यात्रा तय गरेको हो । आज हुने खेलको अर्को टिम लेटाङ भने यस अघि नै सेमिफाइनलमा पुगेको थियो ।
प्रतियोगिताको विजेताले ८१ हजार, १११ र उपविजेताले ५१ हजार, १११, ट्रफि,मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ ।