खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



२३ राष्ट्रका वैज्ञानिकलाई पछि पार्दै नेपालीले जिते स्वर्णसहित तीन पदक


 संवाददाता   October 22, 2019   194 जनाले पढ़िसके




 

आठौं एशिया प्यासिफिक योङ्ग साइन्टिस्ट कन्फ्रेन्समा नेपाली युवा वैज्ञानिकहरुले गोल्डसहित तीनपदक जितेका छन् । रुसमा सम्पन्न उक्त प्रतियोगितामा २३ राष्ट्रका प्रतिस्पर्धीलाई पछि पार्दै नेपाली युवा वैज्ञानिकहरुले पदक जितेका हुन् । साउथवेस्र्टन स्टेट कलेज बसुन्धराका विद्यार्थी स्वराजसागर प्रधानले गोल्ड मेडल जितेका हुन् ।
प्रधानले युज अफ माइक्रोस्याटलाइट फर ग्लोबल कनेक्टीभिटी, हाईस्पीड ट्रान्समिशन एण्ड डाटा एनालाइसिस बिषयमा आफ्नो प्रस्तुती दिएका थिए ।
न्यूजलय