खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



ग्राभेल योजनाको प्रारम्भिक स्थलगत नीरिक्षण


 संवाददाता   October 22, 2019   193 जनाले पढ़िसके




पथरी शनिश्चरे, ५ कार्तिक
मोरङको पथरी शनिश्चरे २ स्थित जयचोक हुँदै ३ नम्वरको सिमानासम्मको उत्तरदक्षिण सडकमा हुने ग्राभेल योजनाको नगरका प्राविधिकहरुबाट प्रारम्भिक स्थलगत नीरिक्षण गरिएको छ ।
वडाध्यक्ष यामप्रसाद गुरागाईं, सदस्य अग्नी गुरुङ, सव इन्जिनियर दीपक आचार्य लगायत स्थानीय अगुवाहरुको सहभागितामा २५ लाखको लागतमा सम्पन्न गरिने ग्राभेल योजनाको प्रारम्भिक स्थलगत नीरिक्षण गरिएको हो ।