खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



पथरीशनिश्चरे खुल्ला नकआउट फुटबल प्रतियोगितामा पञ्चायन फुटबल क्लब धरान सुनसरी र डाँगिहाट फुटबल क्लब मोरङवीच प्रतिस्पर्धा हुदै


 संवाददाता   October 21, 2019   227 जनाले पढ़िसके




राजकुमारी तामाङ
मोरङको पथरीमा जारी दोस्रो पथरीशनिश्चरे खुल्ला नकआउट फुटबल प्रतियोगितामा सेमिफाइनल खेल अन्तर्गत सोमबारको दोस्रो खेल पञ्चायन फुटबल क्लब धरान सुनसरी र डाँगिहाट फुटबल क्लब मोरङवीच प्रतिस्पर्धा हुने भएको छ
यस्तै सेमिफाइनल अन्र्तगतको पहिलो खेलमासाबिक बिजेता लेटाङ बिजयी भएको थियो ।
आइतबार भएको पहिलो सेमिफाइनल खेलमा योसेक फुटबल क्लब उर्लाबारीलाई १–० गोल अन्तरले पराजित गर्दै लेटाङ उपाधी नजिक पुगेको हो