खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



३ सय उपसचिव र १ सय सहसचिवको भर्ना खुल्दै


 संवाददाता   October 15, 2019   385 जनाले पढ़िसके




२८ आश्विन २०७६, मंगलवार
लोकसेवा आयोगले उपसचिव र सहसचिवको नयाँ भर्ना आह्वान गर्ने भएको छ। दुई वर्षदेखि अवरुद्ध रहँदै आएको कर्मचारी भर्ना प्रक्रियालाई खुलाउँदै आयोगले भोलि (बुधबार) विज्ञापन आह्वान गर्न लागेको हो।
यो खबर आजको राजधानी दैनिकले छापेको छ। आयोग स्रोतका अनुसार विभिन्न सेवा समूहअन्तर्गतका झन्डै १ सय सहचिव र ३ सय उपसचिव पदमा भर्ना आह्वान गर्न लागिएको छ।