खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



चिनियाँ राष्ट्रपति भर्खरै काठमाडौंमा


 संवाददाता   October 12, 2019   257 जनाले पढ़िसके




 

२०७६ असोज २५ गते
चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल आइपुगेका छन् । भारतको चेन्नईबाट उनी भर्खरै काठमाडौंको त्रिभुवन विमानस्थलमा अवतरण गरेका हुन् । सीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गर्ने्छिन् ।