खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



शान्ति मिसनमा सर्वसाधारण


 संवाददाता   October 6, 2019   285 जनाले पढ़िसके




आइतबार १९, असोज २०७६
संयुक्त राष्ट्रसंघको मिसनमा नेपालबाट गैरसैनिक सर्वसाधरणलाई पनि पठाउन थालिएको छ।
यसअघि सैनिक सुरक्षाकर्मी मात्र जाने गरेको मिसनमा दोभासेको रुपमा सर्वसाधरणले पनि मौका पाएका हुन् । सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेकाअनुसार सेन्ट्र अफ्रिकन मिसन खटिएका २०९ जनाको एडभान्स टोलीको एक जना सर्वसाधरणलाई दोभाषेको रुपमा पठाइएको छ।
उक्त मिसनमा फ्रेन्च भाषाको लागि दोभासेका रुपमा पठाइएको छ। नेपाली सेनाले विश्वभर १२ मिसनमा आफ्नो शान्ति शेना खटाएको छ। मिसनको दौरानमा ६३ जनाले ज्यान गुमाएका छन्।