खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



वीर अस्पतालका निर्देशकको मासिक खाजा खर्च पाँच लाख


 संवाददाता   October 3, 2019   336 जनाले पढ़िसके




असोज १६, २०७६
वीर अस्पतालका निर्देशक डा. केदार सेञ्चुरीले एक महिनाको पाँच लाख रुपैयाँ बराबरको खाजा खर्चको बिल पेश गरेका छन्। २०७६ को असारमा प्रशासनले बनाएको बिलमा सेञ्चुरीले चार लाख ६९ हजारको बिल पेश गरेको समाचार नागरिक दैनिकमा छ।
प्रशासनले तयार पारेको बिलमा माइतीघरको अन्नपूर्ण क्याफेबाट दुई लाख ९० हजार र जी एण्ड बी क्याफेबाट एकम लाख ८५ह जार बारबरको बिल रहेको छ। झण्डे पाँच लाख रुपैयाँ बराबरको खाज खर्च देखाइएको बिल नक्कली भएको देखिएको छ। पाँच लाख खर्च देखाउन नक्कली बिल बनाइएको हो।