खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु


 संवाददाता   September 29, 2019   277 जनाले पढ़िसके




आइतबार १२, असोज २०७६
जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका–१ दौपतीकी ६२ वर्षीया कौसीमाया तामाङ रहेको प्रहरीले जनाएको छ जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शनिबार राति घर नजिकै बाटोमा हिँडिरहेको बेलामा तामाङलाई हात्तीले आक्रमण गरेको थियो ।
आक्रमणबाट तामाङको घटनास्थलमै ज्यान गएको हो । मृतक तामाङको शव परीक्षणका लागि भरतपुरमा राखिएको छ ।