खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



बागलुङ र रोल्पामा भूकम्पको धक्का


 संवाददाता   September 29, 2019   197 जनाले पढ़िसके




आइतबार १२, असोज २०७६
आइतबार बिहानै दुइ जिल्लामा भूकम्पको धक्का महसुश गरिएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रविन्दुका अनुसार बिहान ७ः२७ मिनेट जाँदा बागलुङ र रोल्पा केन्द्रविन्दु भएर ४.४ रेक्टरस्केलको भूकम्प गएको हो ।