खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



दिर्घायुको प्रथम वार्षिक उत्सब सम्पन्न


 संवाददाता   September 27, 2019   306 जनाले पढ़िसके




एलिना दियाली
१० असोज,पथरी
मोरङको पथरीमा रहेको दिर्घायु आर्युवेद मेडिकल हल को प्रथम बार्षिक उत्सब सम्पन्न भएको छ । नेपाल आर्युवेद औषधि व्यवसायि सघं प्रदेश कमिटीको सहयोगमा र नेपाल आर्युवेद औषधि व्यवसायी संघ केन्द्रिय सदस्य गंगा प्रसाद ढकालको प्रमुख आतित्यथतामा सो कार्यक्रम सम्पन्न भएको हो ।
आफ्नो प्रथम वार्षिक उत्सबको अवसरमा निशुल्क स्वास्थ्य जाँच सेवा,निशुल्क सुगर जाँच सेवा साथै ज्येष्ठ नागरिकलाई ल्याबमा २० प्रतिशत छुट सेवा प्रदान गरिएको दिर्घायु आर्युवेद मेडिकल हल का सञ्चालक तिर्थराज अधिकारीले बताएका छन् ।
सो कार्यक्रममा ७० जना भन्दा बढि मानिसले स्वास्थ्य जाँच गराएको जनाईएको छ भने बिषेश गरि सुगर,प्रेसर,ग्याष्टिक र पायल्सका बिरामि धेरै रहेको र उनिहरुलाई जाँच देखि औषधि सम्म निशुल्क प्रदान गरिएको अधिकारीले बताएका छन्।