खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



मरिच मान लामा बने पहिलो रेन्बो क्लास्सिक बडिबिल्डिङको बिजेता


 संवाददाता   September 26, 2019   1064 जनाले पढ़िसके




मरिच मान लामा बने पहिलो रेन्बो क्लास्सिक बडिबिल्डिङको बिजेता !
भर्खरै बिरगन्ज मा समपन्न भएको राष्ट्रिय स्तरको रेन्बो क्लास्सिक बडिबिल्डिङ प्रतियोगिताको उपाथी चितवनका मरिच मान लामाले जितेका छन ! सो प्रतियोगिता बिरगन्जको नेशनल मेडिकल कलेजको अोरिडिरियम हलमा भब्यताको साथ समपन्न भएको थियो ! सो प्रतिस्पर्धिमा नेपाल अधिराज्य भरिको खेलाडिहरुले भाग लिएको थियो भने प्रातियोगितामा ५५ केजी तौल देखी ७५+ अोभरल सम्म खेलाएको थियो ! प्रातियोगितामा प्रथम भएको मरिच मान लामा लाई आयोजक को टर्फबाट जनम लामाले नगद पुरुस्कार रु २,००००० सहित ट्रफी प्रदान गर्नु भएको थियो ! सो समारोहमा नेश्नल मेडिकल कालेजका एम डि बसरुद्दिन अन्सारी, अजय प्रजाप्रती, होट्ल् ब्यावासायी संघका तबरेज आलाम, बिरगन्ज उधोग बाणिज्य संघको बरिस्ठ उपाध्यक्ष सुबोध गुप्ता, तथा प्रतियोगिताको निर्णयक मन्डल लगायतले खेलाडिहरु लाई ट्रफी प्रमाण पत्र हरु बितरण गर्नुभएको थियो ! सो कार्यक्रम्मा प्रमुख अतिथी, अतिथी लगायत अन्य ब्याक्तिहरुलाई मायाको चिनो प्रदान गरी सम्मनित समेत गरिएको थियो !