खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



सन्दीपको पारिश्रमिक एक करोड


 संवाददाता   September 20, 2019   323 जनाले पढ़िसके




शुक्रबार ०३, असोज २०७६
नेपाली खेलकुद इतिहासमै खेलेर सबैभन्दा बढी कमाउने को होला ? पक्कै पनि कुनै दुविधा छैन । त्यो नाम हो, सन्दीप लामिछाने । उनले एकपटक फेरि अष्ट्रेलियाको टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा बिग बास खेल्ने निश्चित भएको छ
चाँडै उनले मेलवर्न स्टारसँग नयाँ अनुबन्ध गर्ने भएका छन् । गत सिजनको प्रतियोगितामा उनले राम्रो प्रदर्शन गरेका हुनाले यसपटक पनि मेलबर्नले सन्दीपसँग नयाँ अनुबन्ध गर्न लागेको हो ।