खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



कभर डान्स प्रतियोगिता बिजेतालाई साठी हजार


 संवाददाता   September 12, 2019   245 जनाले पढ़िसके




” म त छम्म छम्म गर्दै नाच्ने ” बोलको गीतको कभर डान्सको लागि खुल्ला प्रतियोगिता आवहान गरिएको छ । निर्देशक नरमान राइको निर्देशनमा बनेको ओरिजिनल गीतमा कम्तिमा दुई जना भन्दा बढीको सामुहिक नत्य हुनुपर्नेछ ।
जुन सुकै उमेर समुहले सहभागी हुन पाइने छ तर पुरै गीतमा भिडियो हाइ डिफिनेसन स्तरमा हुनुपर्नेछ । बनिसकेको भिडियोलाई मा अक्टोबर १२ सम्म पठाइसक्नु पर्नेछ । त्यो पछी आएको भिडियोलाई मान्यता दिइने छैन । बिजेताले नगद रु साठी हजार र दान्स स्कुलमा पढ्ने अवसर दिइने छ । भिडियोको निर्णय निर्णयकहरुबाट र यू ट्युबको भिडियो वाचबाट गरिने छ । निर्णयकमा नत्य निर्देशक गम्भिर बिष्ट , सिनेकर्मी नवराज श्रेष्ठ , आर बि एन के डान्स सेन्टरका प्रोपाइटर प्रकाश तामाङ ,आरबि एन के डान्स सेन्टरका शिक्षक भक्त खड्का , चन्द्र कार्की , अंमाशी राइ रहेका छन ।